हस्तकलाको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार गर्ने

निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तराष्ट्रिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवद्र्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताएका छन् । हस्तकला समृद्धिका सम्भावना भन्ने नाराकासाथ नेपाल हस्तकला…