प्रि-ओपनिङ्गमा २८ कम्पनीको शेयर कारोबार, नेप्से करिब १० अंक बढ्यो

साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से ९.७४ अंकले बढेको छ । नेप्से ९.७४ अंकले बढेर १ हजार ९७३.७६ बिन्दुमा पुगेको हो । आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका ४ कम्पनीको मूलय घटेको छ भने…