नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये एघार बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गर्न बाँकी छ । हालसम्म १५ बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा नबिल बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,…