सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा

सेञ्चुरी कमर्सियल बैंकले २०७७ मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोबाइल एप्सबाट क्यू आर स्क्यू आर स्क्यानगरी नगद झिक्न/निकाल्न सकिने छ । ग्राहकको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको बैंकले जनाएको छ । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागु…