नेपाल इन्भेस्टर्स फोरमको शनिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले तुल्सीराम ढकाललाई अध्यक्ष चयन गरेको छ । सभाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । फोरमको प्रथम उपाध्यक्षमा राजन लम्साल र अञ्जिब तुलाधरलाई उपाध्यक्ष चयन गरेको छ । यसैगरी १६ औं वार्षिक साधारण सभाले महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र…