राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चौरजहारी नगरपालिका, रुकुम (पश्चिम) जिल्ला बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। पूर्व गृह र उर्जा तथा जलस्रोत मन्त्री तथा सांसद जर्नादन शर्माको उपस्थितिमा सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका छन्। सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज…