महामारीका कारण प्रभावित अमेरिकी अर्थतन्त्रमा सुधार

अमेरिकी मुद्रास्फीतिको प्रमुख आधार गत महिना पनि बढेको छ । गत वर्ष कोभिड–१९ का कारण आएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर अझै जारी रहेको भएपनि शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा अमेरिकी अर्थतन्त्रले सुधारको बाटो लिएको छ । वाणिज्य मन्त्रालयले भनेको छ,“सन् २०२० को सोही महिनाको तुलनामा जुलाईमा व्यक्तिगत खर्चको मूल्य सूचकाङ्क द्रूत गतिमा वृद्धि…