नेपाल प्रहरीले युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प् रहरीले काठमाडौंको कोटेश्वर बस्ने रामेछापका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई पक्राउ गरेको हो । सुनुवारले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष सहित ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया पठाइदिने र होटलमा काम लगाइदिने भन्दै…