समृद्धि फाइनान्स लिमिटेडले मंसिर १० गते बुधबारदेखि लिलामीमा राखेको १८ लाख ५१ हजार ४५७ कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले गत असोज १६ गते कात्तिक ६ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा अवितरित सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समूहको १३ लाख ८५ हजार २६८…