हिमालयन जनरल इन्स्योरेन्सको नाफा १०% ले घट्यो

हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिकमा कम्पनीको खुद नाफा १०.३६ प्रतिशतले घटेर १५ करोड ५५ लाख ६६ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो…