सानिमा माई हाइड्रोको लाभांश घोषणा

सानिमा माई हाइड्रो (SHPC) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले पुस…