बिहीबार विवरण प्रकाशित गरेका पाँच हाइड्रोको यस्तो देखियो अवस्था

बिहीबार पाँच वटा हाइड्रो पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । आज पाँचथर पावर, सानिमा माई, नादी ग्रुप, रैराङ र घलेम्दी हाइड्रो पावरले गत आवको असार मासान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । पाँच हाइड्रो पावर कम्पनीमध्ये दुई वटाको नाफा घटेको छ । नाफा घट्ने कम्पनीमा घलेम्दी र पाँचथर…