त्रिभुवन विश्वविद्यालय अन्तरगतकाे गणित विज्ञान स्कुलले डाटा साइन्सको पढाई शुरु गर्ने भएको छ । गणित विज्ञान स्कुलले नेपालमै पहिलो पटक भदौ महिना भित्रै डाटा साइन्सको पढाई शुरु गर्ने तयारी गरेको हो । स्कुलले एक्चुअरी साईन्स अध्यापनको सफलतापछि स्नातकोत्तर तहमा डाटा साइन्स विषयको अध्यापन गर्ने तयारी गरेको हो । विश्वमै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष…