बुध्द एयरको माउण्टेन फ्लाईट फेरि सुचारु, एउटा किन्दा अर्को टिकट फ्रि

लामो बन्दाबन्दीपछि बुध्द एयरले पुनः पर्वतीय उडान शुरु गरेको छ । स्थिल अवस्थामा रहेको पर्यटनलाई यसले गति प्रदान गर्नेछ । आउँदो शनिबार डिसेम्बर ५ देखि शुरु हुने यो माउण्टेन फ्लाईटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ । अझ…