बोर्डका अध्यक्ष र सञ्चालक नै गम्भिर आर्थिक अपराधमा सामेल, सबैलाई कारबाही गर्न अध्ययन समितिको सुझाव

नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकहरु नै कारबाहीमा पर्ने भएका छन् । अर्थ मन्त्रालयले शेयर बजार र सर्वोत्तकको शेयर कारोबार प्रकरण अध्ययन गर्न गठन गरेको समितिले बार्डका पदाधिकारी नै गम्भिर आर्थिक अपराधमा संलग्न भएको निष्कर्ष निकालेको हो । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्ट शेयर कारोबारको विवाद जटिल बन्दै गएपछि अध्ययनका लागि केही दिन अघि मात्र समिति…