नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा अन्तर्गत टेकु स्थित महासंघको केन्द्रीय कार्यालयमा वस्तुगत तर्फको भएको मतदानमा ५७ प्रतिशत मत खसेको छ । चुवानीस्थलमा रहेका नोटबजार संवाददताका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा साढे १२ बजेसम्ममा ५८ वटा भोट खसेको हो । वस्तुगत संघतर्फ १०१ जना मतदाता रहेका छन् । अब ४३…