पिपुल्स पावरले ३१ करोडको आईपीओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई झण्डै ३१ करोड बराबरको शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ मंसिर ११ गते बिहिबार सम्पन्न भयो । संझौतामा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका…