यस साता नेप्से सूचक ०.६९ प्रतिशत अर्थात १०.९१ अंकले घटेपनि यस साता युनाइटेड फाइनान्सको शेयरमा लगानी गरेका लगानीकर्ताले भने मनग्य नाफा आर्जन गरेका छन् । नबिल बैंकसँग मर्जरको अपुष्ट सूचना विभिन्न सञ्चार माध्यममा प्रवाहित हुँदा फाइनान्सको शेयरमूल्य ३३३.६७ प्रतिशतले बढेको छ । आइतबार १ हजार ५७२ दशमलव १८ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार…