एनएलजी इन्स्योरेन्सको साधारण सभा आहवान, १० प्रतिशत बोनस पारित गर्ने

एनएलजी इन्स्योरेन्सले १५ औँ वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीले साउन २१ गते, बिहीबार रजिष्टार्ड कार्यालय, पानी पोखरीमा १५ औँ वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्सको असार २७ गते सम्पन्न सञ्चालक समितिको ३२९ औँ बैठकले सभाको मिति तोकेको हो ।सभा बिहान १०ः०० बजेदेखि शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक…