सोमबार शेयर लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीको शेयरमा परेको छ । आइतबारको तुलनामा ५६ करोडले कारोबार बढेको यस दिनको बजारमा अपर तामाकोशीको शेयरमूल्य घटेर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५ दशमलव ४९ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि…