साठी हजार घुस लिएको आरोपमा प्रहरी जवान विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार घुस लिई भ्रष्टाचार गर्ने प्रहरी जवान विरुद्ध आज विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ । सुनसरी ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले ईलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै घुस मागेका थिए । उक्त सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट गएको टोलीले प्रहरी…