नेशनल लाइफ इन्स्योरेन्सका संचालक राजिव विक्रम शाहले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असार ८ गते सम्पन्न बैठकले संस्थापक समूहबाट निर्वाचित सञ्चालक राजिव विक्रम शाहले दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव प्रताप मान श्रेष्ठले जानकारी दिए । ? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न…