शुक्रबार सुनको मूल्य स्थीर, चाँदी बढ्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थीर बनेको छ भने चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिन देखि निरन्तर घटिरहेको सुनको मूल्य शुक्रबार स्थीर बनेको हो । सुनको मूल्य स्थीर बनेपनि शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार…