अपि पावरको हकप्रद छुट्यो कि ! आज आवेदन दिने अन्तिम दिन

अपि पावर कम्पनी लिमिटेड (API) को हकप्रद शेयरमा आवेदन दिने आज (असार १३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २० गतेदेखि बिक्री खुल्ला भएको हकप्रदमा यसअघि असार ९ गते बुधबारसम्म आवेदन दिन सकिने व्यवस्था रहेकोमा चार दिन समय थप गरिएको थियो । कम्पनीले बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि जेठ…