एनआरएन लघुवित्तको विशेष साधारण सभा असोज १८ गते, जारी गर्ने एफपीओ निर्धारण गर्दै

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBSL) ले असोज १८ गते, आइतबार बिहान ११ बजे होटल दिनेश, धनगढीमा विशेष साधारण सभा आह्वान गरेको छ । यसअघि कोरोनाका कारण स्थगित विशेष साधारण सभा पुनः आह्वान भएको हो । लघुवित्तले सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने लगायतका विशेष प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएको छ । यसअघि…