सहारा विकास बैंकको लाभांश घोषणा

सहारा विकास बैंक लिमिटेड (SHBL) ले विगत तीन आर्थिक वर्षको सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको असार २२ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्षहरु २०७४।७५, २०७५।७६ र आर्थिक वर्ष २०७६।७७ सम्मको सञ्चित नाफाबाट कूल ५.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये चुक्ता पूँजीको ५.०५ प्रतिशत बोनस शेयर…