मोबाइल सेटको दर्ता गर्न नेपाल दूरसञ्चार प्रधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले माबाइल सेटको आईएमइआई (IMEI) दर्ता गर्न आग्रह गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई थप व्यवस्थीत गर्ने प्रयोजनाका लागि दर्ता गर्न आग्रह गरेको हो । नेपालमा मोवाइल सेटको आयात गर्नु पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृत गर्नुपर्ने तथा आईएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । नेपाल…