नौ करोड २७ लाख राजश्व छलीमा शिवशक्ति खाद्य उद्योगका सञ्चालक सहित ३ जना विरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले ९ करोड २७ लाख ३७ हजार ५ सय ६० रुपैयाँ राजश्व चुहावट गर्ने शिवशक्ति खाद्य उद्योगका सञ्चालक सहित ३ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । विभागले चितवन रत्ननगर–८ स्थित शिवशक्ति खाद्य उद्योगका संचालक निदेश कुमार अग्रवालसहित तीनजना विरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको हो । शवशक्ति खाद्य उद्योगका सञ्चालक…