लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांश वितरण

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भई साधारण सभाबाट पारित चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्न थालेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सभाबाट पारित…