नबिल बैंकले ल्यायो ‘नबिल फोन लोन’ सुविधा, यसरी पाइन्छ ऋण

नबिलले बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने व्यवस्था गरेको हो । कसरी पाइन्छ ऋण ? यो एक नवीनतम डिजिटल सुविधा हो Â यो सेवा बैंके एफवान सफ्ट इंटरनेशनल प्रँ.…