नेपाल टेलिकमको आईपी टिभी सेवा लुम्बिनी प्रदेशमा

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले एफटीटीएच (फाइबर टु दि होम) मार्फत् आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टिभि ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो । भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार…