साढे दुई प्रतिशतले नेप्से घट्दा बजार पूँजीकरणमा एक खर्बको क्षति

शेयर बजार सूचक मापक नेप्से सोमबार एकैदिन २. ४५ प्रतिशत अर्थात ७१.०६ अंकले घट्दा लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरणमा करिब एक खर्बको क्षति भएको छ ।सोमबार मात्रै बजारमा कुल बजार पूँजीकरण ९८ अर्ब ९७ करोड रुपैयाँले घटेर ३९ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ ।आइतबार ४० खर्ब ३६ अर्ब ३९ करोड बजार…