नागरिक लगानी कोषको ५० हजार कित्ता लिलामी शेयरको आवेदन बन्द हुँदै

प्रिमियर इन्स्योरेन्स कम्पनीले लिलामीमा राखेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ समय पश्चात आवेदन बन्द हुने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा ल्याएको हो।  कम्पनीले बिक्रीमा ल्याएको यो शेयरमा सर्वसाधारण तथा…