नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार १३२ जनामा कोरोना भाइरस परिक्षण गरेको थियो । जसमा ४ हजार ८७६ जनामा गरिएको पिसिआर परिक्षणमा १ हजार ४२ जना र ३ हजार २५६ जनामा गरिएको एन्टिजेन्ट परिक्षणमा ५६१ जना गरि…