पायोनियर मोटोकर्पले कलंकीमा खोल्यो निशान र ड्याटसन शोरुम

पायोनियर मोटोकर्पले कलंकीमा निशान र ड्याटसन मोटर्सको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसन मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले आधिकारिक डिलर मेगा मोटर्स मार्फत उक्त शोरुम सञ्चालन गर्नेछ । पायोनियर मोटोकर्पले यसअघि महाराजगञ्ज र बालकुमारीमा शोरुम सञ्चालनमा ल्याइसकेको छ । यो तेस्रो शोरुम हो । पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले…