संस्थापक शेयर धितोबन्धक वा बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति अनिवार्य

नेपाल राष्ट्र बैंकले संस्थापक शेयर धितोबन्धक वा बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७६ मा संशोधन गर्दे यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकका अनुसार कुनै पनि इजाजतपत्र प्राप्त संस्थाको २ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीले राष्ट्र…