हिमाल दोलखा हाइड्रोपावर (HDHPC) ले चालु आवको तेस्रो त्रैमासको अवधिमा ११ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा १ करोड १ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको हाइड्रोपावरको ८८ प्रतिशतले नाफा घटेको हो । कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट ११ करोड ८३ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ…