रिलायन्स लाइफको २ करोड १० लाख कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार खुल्दै

रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेडको २ करोड १० लाख कित्ता शेयर भदौ २२ गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीले ६३ लाख कित्ता साधारण शेयर सहत कूल २ करोड १० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । कम्पनीमा शेयर संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण शेयर अनुपात रहेको…