नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारसँग सम्बद्ध सबै कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डले अनुमति प्राप्त धितोपत्र बजार, शेयर ब्रोकर कम्पनी तथा रेटिङ एजेन्सीहरुलाई तीन दिनभित्र सबै कर्मचारीहरुको कोरोना बीमा गराउन निर्देशन जारी गरेको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुनुसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न धितोपत्र बजारसँग सम्बद्ध संचालक…