जनरल इन्स्योरेन्सको खुद नाफा ३९% ले बढ्यो, आईपीओ पाइपलाइनमा

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (GIC) ले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा ३९.७८ प्रतिशतले खुद नाफा बढाएको छ। अघिल्लो आवमा ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीके नाफा ५ करोड ६ लाख पुगेको हो। गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको…