शेयर बजारमा हुने उतार चढावलाई न्युनीकरण गर्नका लागि संस्थागत लगानीकर्ताका रुपमा नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको नागरिक स्टक डिलरको बजार उपस्थिती नगन्य देखिएको छ । पछिल्ला ६ कारोबार दिनमा दोस्रो बजारमा दैनिक रुपमा औसतमा १४ अर्ब रुपैंयाको शेयर कारोबार हुँदा नागरिक स्टक डिलरले भने ५ करोड रुपैंयाको मात्र शेयर किनबेच गरेको छ । तथ्यांकका आधारमा…