नेपाल स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ४० हजार ९५५ जनाले कोभिड संक्रमणलाई पराजित गरेका छन् । जुन कुल संक्रमित ५ लाख ५७ हजार १२४ को ७९.२० प्रतिशत हो । त्यस्तै पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले…