कोभिडका कारण ७०% उद्योग व्यवसाय प्रभावित, मानवीय सहायतामा जुट्दै महासंघको संजाल 

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कोभिडका कारण ७० प्रतिशत उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् । कोभिड नियन्त्रणका लािग गरिएको बन्दाबन्दी र निशेधाज्ञाले उद्योग व्यवसायमा असर पारेपनि यतिबेला महासंघको सञ्जाल नै मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको छ ।    कोभिडको दोस्रो लहरको महामारिका कारण वैशाख १६ गतेदेखि उपत्यका र…