अजोडको नाफा ५०% ले बढ्यो, आईपीओ पूँजीकरण पश्चात के होला ?

अजोड इन्स्योरेन्स (AIL) ले गत आर्थिक वर्ष ०७६/०७७ मा ६ करोेड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.६८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा इन्योरेन्सले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियोर जसबाट इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा तथा नेटवर्थ ११४ रुपैयाँ…