‘७.२५% एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण खारेज

‘एनआईसी एशिया ऋणपत्र २०७७’ को ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट सूचीकरण खारेज भएको छ । बैंकले जारी गरेको प्रतिइकाई एक हजार रुपेयाँ अंकित मूल्यका ५ लाख कित्ता ऋणपत्र परिपक्व भएसँगै सूचीकरण खारेज गरिएको स्टकले जनाएको छ । एनआईसी एशिया बैंक लिमिटेडले लगानीकर्तालाई वार्षिक ७.२५ प्रतिशत व्याजदर प्रदान गर्नेगरी ५० करोड रूपैयाँ बराबर ५ लाख…