एनएमबि बैंक (NMB) ले साउन २६ गते सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यसैगरी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.७५ प्रतिशत मात्र ब्याज दिने जनाएको बैंकले संस्थागत मुद्दतीमा ७ प्रतिशत मात्र ब्याज दिनेछ । नवीकरण हुने संस्थागत निक्षेपमा भने…