लक्ष्मी बैंकको प्रगति कायमै, खुद नाफा सवा एक अर्ब

लक्ष्मी बैंक लिमिटेड (LBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ८ करोड ९९ लाख ७७ हजार खुद नाफा कमाएको बैंकको १८.१८ प्रतिशतले नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी घटेपनि आम्दानीका अन्य स्रोत…