मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट पारित गरेको छ । मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएसँगै अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी गरकोे छ। चैतर्फी विरोधका बाबजुत सरकारले अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको…