कोरोना कहरको विपदमा अर्थतन्त्र उकास्ने उपाय

घरको चुलो बाल्नेदेखि ठूला राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्नेसम्मका सबै कार्य अर्थतन्त्रबाट नै निर्देशित हुन्छ । त्यही अर्थतन्त्रमा विचलन आए व्यक्ति, समाज र सिङगो देशलाई नकारात्मक असर पर्छ । कोरोना महाव्याधीका कारण हाल नेपाली अर्थतन्त्रमा भारी गिरावट आएको छ । नेपाली अर्थतन्त्रलाई धान्ने पर्यटन, विप्रेषण, यातायात, व्यवसाय, शिक्षा, उद्योग लगायतका क्षेत्रहरु बन्द जस्तै छन्। प्रतिव्यक्ति…