भुक्तानी सेवाप्रदायक सेलपेले सुरु गर्यो वालेट सेवा

भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले वालेट सेवा सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकबाट कम्पनीले वालेट अनुमति प्राप्त गरेसँगै सेलपेका ग्राहकले बैंक लिंकमार्फत वा वालेट लोड गरी कारोबार गर्न सक्ने सुविधा सुरु भएको हो । वालेट सुरु गरेको अवसरमा कम्पनीले आफ्नो नयाँ युआई पनि सार्वजनिक गरेको जनाएको छ । यसबाट सेवा प्रयोग गर्दा ग्राहकलाई अझ बढी…